Popular posts from this blog
Model Question - 2079 Grade VII (New Course)
गणित शिक्षा र गणितलाई सहज बनाउन गर्नुपर्ने मुलभूत पहलहरु
गणित शिक्षा र गणितलाई सहज बनाउन गर्नुपर्ने मुलभूत पहलहरु गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन । गणित बिषय नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै एकै प्रकृतिको छ । अझ भनौ, नेपालमा जुन गणित पढाइ हुन्छ अमेरिकामा पनि त्यहि हो अथवा अन्य कुनै देश । यद्यपि बिषय सूची तल-माथि पर्न सक्ला । बिडम्बना, आज नेपालमा गणित शिक्षाको स्थिति निकै खस्किँदो र दयालाग्दो छ । प्रभावकारी शिक्षण बिधि नहुनु, विषय शिक्षकले गणित नपढाउनु, शिक्षकले बुझे पनि विधार्थीलाइ बुझाउने कला पर्याप्त नहुनु, माथिल्लो कक्षामा गणित विषय आफैमा व्यावहारिक बन्न नसक्नुले पनि गणित विषयमा आम विद्यार्थीको चासो नबढेको हु...
Comments
Post a Comment