महाशिवरात्रि पर्वको अवसरमा मेला आयोजना गरिने ।

यही मिति २०८० फल्गुन २२ गते देखी फाल्गुन २५ गतेसम्म बेनी नगरपालिका-२ सानालेखमा “आफ्नो कला, संस्कृति र खेलकुदलाई जोगाई राख्न र समाजमा परीवर्तन ल्याउनका लागी युवाहरुले पनि महत्वपुर्ण भुमिका खेल्नुपर्छ” भन्ने मुल उदेश्यका साथ लेखसाईड युवा क्लब द्वारा संचालन गर्न लागिएको महाशिवरात्री मेलामा विविध खेलकुद आयोजना गरिएको हुँदा यहाँहरुको गरीमामय उपस्थितिका लागी सादर निमन्त्रणा गर्दछौँ।



Comments

Popular posts from this blog

गणित शिक्षा र गणितलाई सहज बनाउन गर्नुपर्ने मुलभूत पहलहरु