कसको बाहन के ?

कसको बाहन के ?

यमुना लाइ कछुवा त, मकर वरुणमा
महादेव साढे माथि, विष्णु गरुडमा

भैरव बोक्ने कुकुरले, यमराजको रागो
कामदेव माछा चढछन् , बोको माथि आगो

वायु मृग, शनि गिद्द, गङ्गा गोही माथि
वागले बोक्छ दुर्गा जी लाई, इन्द्र चढछन् हात्ती

भुडे गणेशलाइ बोक्ने मुसोको छ काम
लाटोकोशेरोमा लक्ष्मी, बादर माथि राम |



- योगराज शर्मा
   म्याग्दी

Comments

Popular posts from this blog

गणित शिक्षा र गणितलाई सहज बनाउन गर्नुपर्ने मुलभूत पहलहरु